close

काठमाडौँ । मेटाले आफ्ना सामाजिक सञ्जाल फेसबुक एउटा नयाँ फ्रेन्ड्स ट्याब थप गरेको छ । कम्पनीका अनुसार यो ट्याब प्रयोगकर्ताका साथीहरूको स्टोरी, रिल्स, पोस्ट, जन्मदिन र अन्य चीजहरू हेर्नको लागि सबैभन्दा राम्रो ठाउँ हुनेछ । यसको मतलब यी सबै चीजहरू हेर्नको लागि तपाईँले विभ...