close

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने धारणा राखेका छन् । वाक स्वतन्त्रताको वकालत गर्दै मस्कले टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने भनाइ राखेका हुन् ।  “एक्स प्लेटफर्मलाई फाइदा हुने भए पनि मेरो विचारमा अमेरि...