काठमाडौँ । हालैको एक अनुसन्धानले एसएमएसमा आधारित टु-फ्याक्टर अथेन्टिकेसन (2FA) कोडहरू सुरक्षित नभएको देखाएको छ । ब्लुमबर्ग र लाइटहाउस रिपोर्ट नामक खोज पत्रकारिता समाचार संस्थाले एक लाखभन्दा बढी यस्ता कोडहरू विवादास्पद स्विस कम्पनी फिन्क टेलिकम सर्भिसमार्फत गएको खुलासा ग...
