close

काठमाडौं । एप्पलले आईप्याड केन्द्रित आफ्नो 'लेट लुज' इभेन्ट सम्पन्न गरेको छ । यस पटकको कार्यक्रममा एप्पलले आफूले तयार पारेका पछिल्लो आईप्याड हार्डवेयर र केही नयाँ उत्पादनबारे जानकारी दिएको छ । एम फोर आईप्याड प्रो  यस कार्यक्रम हुनुअघि एप्पलले आ...