close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले भायटिभी सहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ । कम्पनीले ८०० रुपैयाँमै ७५ एमबीपीएस गतिको इन्टरनेट प्याकेजमा मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायटिभी समेत पाउन सकिने गरी आकर्षक अफर सार्वजनिक गरेको हो ।  सुपथ मूल्य...