काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी जीडब्लूएम अल-इलेक्ट्रिक क्रसओभर ओरा-०३ बिक्री खुला भएको छ । जीडब्लूएम नेपालले यो सवारीका लागि बुकिङ खुला भएको जानकारी दिएको हो । यो गाडीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । अगाडि गोलो फुल एलईडी हेडला...
