काठमाडौं । नयाँ इन्टरनेट प्रोटोकल (आईपी) भी-सिक्समा नेपालको स्थान सुधार भएको छ । वर्ल्डलिङ्क र क्लासिक टेकले गर्दा इन्टरनेटको नयाँ प्रविधि आत्मसाथ गर्नेमा नेपालले प्रगति गरेको हो । एसिया प्रशान्त क्षेत्रको इन्टरनेट एड्रेस रजिस्ट्री निकाय एप्निकको तथ्याङ्क अनुसार आईप...