काठमाडौं । पाटन उच्च अदालतले स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्सको विषयलाई लिएर कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार अदालतका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले विपक्षी नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरण लगायतको नाममा कारण देखाऊ आदे...
