close

काठमाडौं । गत नोभेम्बर २९ मा सार्वजनिक भएको ओपन एआई च्याटजीपीटीको मूल्य २९ अर्ब डलर कायम भएको छ । छोटो समयमै टुलले पाएको लोकप्रियताका कारण ओपन एआई कम्पनीले उल्लेखनीय मूल्य कायम गरेको हो । द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार भाइरल च्याटजीपीटी निर्माण ग...