close

काठमाडौं । एलजीले १२ इन्चको तन्काउन मिल्ने डिस्प्ले विकास गरेको छ, जसलाई १४ इन्चसम्म विस्तार गर्न सकिने कम्पनीले बताएको छ । उदाहरणको रूपमा यो डिस्प्ले भविष्यमा उत्तरदाताको कपडा वा पहिरन जस्ता सतहमा मेसेज देखाउने कार्यका लागि प्रयोगमा आउन सक्छ । तन्काउन मिल्ने अथवा एलज...