close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सिस्टममा चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल सिस्टममा चेक गरेर मात्र खरिद गर्न आग्रह गरेको हो ।ला...