close

काठमाडौं । ज्योति विकास बैंकले शेयर बजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्तालाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राहीखाता (डिम्याटखाता) र मेरो सेयर सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेकोछ । बचत सँगसँगै डिम्याट खाता र मेरो शेयर सुविधा ल...