काठमाडौं । अमेरिकी प्रतिबन्धसँगै ह्वावेको व्यवसाय निरन्तर घटिरहेको छ । केही वर्षअघि मात्र बजार हिस्साका आधारमा विश्वकै दोस्रो ठूलो स्मार्टफोन रहेको ह्वावे अहिले शीर्ष ५ मा समेत अटाउन सकेको छैन । यसैबीच ह्वावे आफ्नै होम मार्केटमा समेत पछि परेको छ । आईडीसीले चिनियाँ ...