close

काठाडौं । बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी भएको पाइएको छ । काठमाडौं महाराजगञ्जमा चिया पकाउने क्रममा चुल्होमा आगलागी भएको हो ।  एक टेलिभिजनमा पत्रकार समेत रहेकी शारदा शर्माले करिब एक महिना अघि नजिकैको सेल्स बेरीबाट उक्त इन्डक्सन चुल्हो खरिद गरेकी थिइन् । “बुधबा...