close

काठमाडौं । युट्युब शट्सका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ५० करोड भन्दा माथि पुगेको छ । टिकटकको उदयसँगै दुई वर्षअघि युट्युबले प्रयोगकर्तालाई छोटो भिडिओ प्लेटर्फको रुपमा ‘युट्युब शट्स’ उपलब्ध गराएको थियो । यो दुई वर्षको अवधिमा कम्पनीले शट्समा विभिन्न फिचर उपलब्...