काठमाडौं । नीतिगत व्यवस्थाका हिसाबले एप्पल सँधै कडारूपमा प्रस्तुत हुँदै आएको छ । अझ एप स्टोरमा कम्पनीले धेरै नियम लागू गराउँदै आएको छ । विशेष गरि प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षाको विषयमा कम्पनी निकै सक्रिय छ । भने, नियम पालना नगर्नेको हकमा पनि कम्पनी कडा रुपम...
