काठमाडौं । अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ को अवसरमा ‘वुमन इन इन्फरमेसन टेक्नोलोजी’ (सूचना प्रविधिमा महिला) ले महिलाहरूको लागि एकदिने लाइभ ह्याकाथन आयोजना गरेको छ । आज बिहान ८:३० बजेदेखि सुरु भएको लाइभ ह्याकाथन साँझ ५ बजेसम्म ...
