close

काठमाडौं । ईकमर्सको डेलिभरी सेवाका लागि हुलक सेवालाई प्रयोग गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार हुलाकमार्फत ईकमर्स विस्तारको लागि आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिनेछ ...