काठमाडौं । टिकटक विश्वमै द्रुत गतिमा फैलिरहेको शर्ट भिडिओ प्लटेफर्म हो । टिकटक एपमा अर्बौं प्रयोगकर्ता जोडिएका छन् । सेन्सर टावरले हालै सार्वजनिक गरेको सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदनले टिकटकको डाउनलोड निरन्तर बढिरहेको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०२२ को...
