काठमाडौं । सफ्टवेयरमा हेर्ने हो भने एप्पल, गुगल र माइक्रोसफ्ट एक अर्काको दुश्मन हुन्भन्दा फरक नपर्ला । तर, प्रयोगकर्ताको अनुभवलाई लिएर यी ठूला टेक कम्पनी एकआपसमा मिलेर काम गरिरहेका छन् । गुगल, एप्पल, माइक्रोसफ्ट लगायतका अन्य कम्पनीहरु इन्टरनेट ब्राउजिङलाई अझ प्रभावकारी ...