close

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं आईटी उद्यमी उज्ज्वल थापाको निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटीमा उपचाररत थापाको मंगलबार निधन भएको अस्पतालले पुष्टि गरेको छ । कोरोना र निमोनिया देखिएपछि उनी करिब तीन साताअघि राजधानीकाे ह्याम्स अस्पताल भएका...