काठमाडौं । हेडफोन तथा इयरफोनको प्रयोग त तपाईंहरु सबैले गरिरहनु भएकै होला । त्यसो हो भने तपाईले हेडफोन र इयरफोनको ज्याकमा हुने रिङको विषयमा ख्याल पनि गर्नुभएकै होला । यस्तो रिङ किन राखिन्छ होला ? के तपाईंले कहिल्यै यसको बारेमा सोच्नु भएको छ ? यदी गम्भीर...