close

काठमाडौं । ३४ वडा कार्यालयबाहेक देशभर रहेका सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्थानीय निकायमा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । ७०६ स्थानीय तह, पाँच हजार २९९ सामुदायिक विद्यालय र चार हजार २३७ वटा स्वास्थ्य संस्था र पाँच हजार ९३३ वडा कार्यालयमा...