close

काठमाडौं । पछिल्लो समय साईबर अपराधका घटना बढ्दै गएपछि सरकारले यसमा थप कडाई गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले म‌ंगलबार प्रतिनिधि सभाको बैठकमा साईबर अपराध नियन्त्रणमा सरकार सचेत रहेको बताएका हुन् । यसको नियन्त्रणका लागि सरोकारवाल...