close

काठमाडौं । चिनियाँ अटो मोबाइल निर्माता कम्पनी बीवाईडीले आफ्नो ट्याङ्ग ईभी (विद्युतीय सवारी) को नयाँ मोडेल तयार पारेको छ । चीनको उद्योग तथा सूचना मन्त्रालयको प्रविधि क्याटलगमा यो ईभी अपडेटेड डिजाइनका साथ देखा परेको हो । कम्पनीले यस अघि बीवाईडी ट्याङ्ग ईभीलाई अन्त...