close

काठमाडौं । साओमीले आफ्नो नयाँ पोको फोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त पोको एफ टू प्रो फोन रेड्मी के थर्टी प्रो फोनको रिब्राण्डेड फोन हो ।  पोको एफ टू प्रोको फिचरका आधारमा यसलाई फ्ल्यागशिप किलर फोनको रुपमा व्याख्या गर्न थालिएको छ । नयाँ फोनमा स्नाप...