close

काठमाडौं । अब भाइबरमा २० जनासम्मको भिडियो कल गर्न सकिने भएको छ । कम्पनीले यस अघि ५ जनासम्म मात्रै भिडियो कलमा जोडिन सक्ने सीमिततालाई विस्तार गरेको हो । भाइबरले नेपालमा सुरु गरेको ग्रुप भिडियो कल नामक नयाँ सेवामा २० जनासम्मले एकसाथ असीमित कुराकानी गर्न सकिने ...