close

काठमाडौं । इन्टेल धेरैलाई मन पर्छ । कम्पनीले बनाउने प्रडक्ट एकदमै कूल हुन्छन् । तर प्रडक्टको नाम सहितको स्किम भने एकदमै दुविधाजनक हुन्छ ।  जस्तै कोर आई थ्री, कोर आई फाइभ, कोर आई सेभेन । कोर आई सेभेन ४९७ जीके के होला भन्ने प्रश्न तपाईंको मनमा पनि आइरहेको हुनसक्छ । ...