close

काठमाडौं । समय-समयमा हामीले प्रयोग गर्ने एपहरूमा विभिन्न नयाँ फिचर अपडेट भइरहेको हुन्छ । कतिपय फिचरहरू हामीले याद पनि गरेका हुँदैनौं । तीमध्ये एउटा फिचर हो, म्यासेन्जरमा इन्ड टु इन्ड इन्क्रिप्सन अर्थात गोप्य रुपमा गरिने च्याट । हुन त म्यासेन्जरमा केही समयदेखि नै यो...