काठमाडौं । भाटभटेनी सुपरमार्केटमा क्यूआर कोड भुक्तानी सेवा सुरु भएको छ । प्रभु बैंकसँगको सहकार्यमा भाटभटेनीले ग्राहकका लागि क्यूआर कोड सेवा ल्याएको हो । बिहीवार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो सेवाको उद्घाटन गरे । सो अवसरम...
