काठमाडौं । एक अध्ययनका अनुसार संयुक्त राज्य अमेरिका र बेलायतका एप प्रयोगकर्ताहरू भिडिओ प्लेटफर्म युट्यवमा भन्दा बढी टिकटकमा बढी समय बिताउने गरेको पाइएको छ । एपहरूको अध्ययन अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’ ले तयार पारेको पछिल्लो रिपोर्टले अमेरिका र बेलायतका प्रयोगक...
