काठमाडौं । प्रयोगकर्ताहरूको गोपनीयतालाई ध्यानमा राख्दै ट्विटरले कुनै पनि प्रयोगकर्तालाई ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ । हाल कम्पनीले रिमुभ फलोअर फिचरको वेबमा परीक्षण गरिरहेको छ र यो ‘सफ्ट ब्लक’ फिचर ट्वीटरको आधिकारिक टुलको रुपमा चाँड...
