close

काठमाडौं । ह्वाट्सएपको नयाँ भर्सन २.२०.२०११ को बेटा भर्सन सार्वजनिक भएको छ । नयाँ भर्सनसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले अरुलाई पठाएको फोटो, भिडियो तथा जीआईएफ फाइल डिलिट गर्न सक्ने छन् । यो फिचर पहिलो पटक ‘वाबेटाइन्फो’ वेबसाइटले सार्वजनिक गरेको हो । जसअनुसार च्याटमा...