close

सरकारले दूरसञ्चार सेवा प्रदायकसँग अनुमति पत्र (लाइसेन्स) बापत् महंगो शुल्क लिने भएकाले डेटाको मूल्य तत्काल घटाउन नसकिने नेपाल टेलिकमले जनाएको छ । भ्वाइस सेवा भन्दा डेटातर्फ उपभोक्ता संख्या बढ्दै गएकाले डेटाको मूल्य घट्ला त ? भन्ने प्रश्नको जवाफ दिंदै नेपाल टेलिकमका प्...