close

काठमाडौं । सूचना प्रविधिको प्रयोगसँगै अहिले डिजिटल सम्पत्तिको संरक्षण सबैभन्दा ठूलो चिन्ताको विषय हो । यस्ता डिजिटल डेटाको सुरक्षा र भण्डारणका लागि हामीसँग अनेकन् उपाय छन् । यसमध्ये क्लाउड स्टोरेज सेवाको प्रयोग बढ्दो छ । फलस्वरूप क्लाउड सेवाको व्यवसाय फस्टाइरहेकाे छ । ...