close

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा कम्पनीका अध्यक्ष दीलिप अग्रवालले यसको जानकारी गराएका हुन् । अबको तीन वर्षमा कम्...