close

काठमाडौं । कन्जुमर टेक्नोलोजी एसोसियनले (सीटीए) आयोजना गर्न लागेको कन्जुमर इलेन्ट्रोनिक्स सो (सीईएस) २०२२ मा कोरोना खोप अनिवार्य गरिएको छ । कार्यक्रम भर्चुअल र भौतिक दुवै माध्यमबाट सञ्चालन हुनेछ । सीईएस २०२२ आउँदो जनवरी ५ देखि जनवरी ८ तारिख सम्म चल्नेछ । भौतिक का...