close

काठमाडौं । वर्तमान विश्वको मुख्य चुनौती हो, सूचना सुरक्षा । प्रविधिको प्रयोग यति रफ्तारमा बढिरहेको छ कि मानिसहरु यसबाट लाभ लिने चक्करमा आफ्नो गोपनीयता छताछुल्ल भएको होस पाउँदैनन् । कम्प्युटर, मोबाइल र इलेक्ट्रोनिक्स उपकरणप्रतिको तीव्र निर्भरताले सूचना सुरक्षाको जोखिमल...