close

काठमाडौं । ई–सेवा अकाउण्टमा पैसा हाल्दे भन्दै कुनै साथिको म्यासेन्जरबाट म्याससेज आयो ? पैसा पठाउनु अघि बिचार गर्नुहोस् है ! किन भने त्यस्ता म्यासेज तपाईंको साथिको म्यासेञ्जर ह्याक गरी पठाइएको पनि हुन सक्छ । ‘मलाई अर्जेन्ट पर्‍यो, ई–सेवामा पैसा चाहिएको छ । मेरो ई–सेव...