काठमाडौं । कोभिड–१९ का कारण लागू गरिएको लकडाउनका तथा निषेधाज्ञाका कारण लामो समय देखी विद्यालयहरू बन्द रहेका छन् । यस्तोमा अवस्थामा विद्यार्थीकालागि आवश्यक पर्ने अतिरिक्त शिक्षाका उपलब्ध गराउने उद्देश्यका साथ ‘ब्याम्बिनोस’ सुरु भएको छ । ब्याम्बिनोस सन् २०२० मा अतिरिक्त शि...
