close

काठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीका लागि अनलाइन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आफू महातहका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि तालिम सञ्चालन गर्न लागेको जानकारी दिए...