close

काठमाडौं । ट्वीटरले अडियो डीएम फिचर सुरु ल्याउने भएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले यो सेवा ब्राजिलमा केही प्रयोगकर्तामाझ परीक्षण समेत थालिसकेको सोसल मिडिया टुडेले जनाएको छ । सामाजिक सञ्जाल विज्ञ नाभर्राले पोस्ट गरेको स्क्रिन शटमा देखाइए अनुसारको अप्सनलाई ट्वीट...