काठमाडौं । सामसङले नेपाली बजारमा नयाँ माेडलका स्मार्टफोन भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी एम सिरिजअन्तर्गत एम३२ र ग्यालेक्सी ए सिरिज अन्तर्गत ए२२ बजारमा भित्र्याउने तयारी गरेको हो । जुलाईको पहिलो साता यी मोडल नेपाली बजारमा भित्रिने कम्पनी स्रोतले जानक...
