close

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गरेको छ । गत शुक्रबारदेखि सुरू गरिएकाे स्तराेन्नति कार्यका कारण साेमबार ९ बजेसम्म बैंकिङ सेवा बन्द गरिएकाे थियाे । बैंकले साेमबार सूचना जारी गर्दै सम्पूर्ण सेवा सुचारू गरिएकाे जानकारी दि...