close

काठमाडौं । विण्डोज ११ सार्वजनिक भएको छ । माइक्रोसफ्टले झण्डै ६ वर्षपछि नयाँ विण्डोज अपरेटिङ सिस्टमकाे रूपमा बिहीवार साँझ विण्डाेज ११ सार्वजनिक गरेकाे हाे । याे संस्करणलाई कम्पनीले विण्डाेजकाे ‘नेक्स्ट जेनेरेसन’ काे रूपमा अघि सारेकाे छ, जसमा नयाँ डिजाइ...