close

काठमाडौं । पछिल्लो समय प्रविधिको दुरूपयोग गर्दै ठगी गर्ने क्रम बढेको छ । विभिन्न माध्यममार्फत प्रयोगकर्तालाई ब्ल्याकमेल गरी गाेप्य डेटा संकलनदेखि बैंक खातामा पहुँच पुर्‍याउने गतिविधि बढिरहेकाे छ । त्यस्तै टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न वहानामा वैयक्तिक जानकारी...