close

काठमाडाैं । अनलाइन शपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियाे २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातद...