close

काठमाडौं । एक वर्षभित्रै सुरक्षित एवम् लचिलो साइबर स्पेस निर्माणका लागि कानूनी व्यवस्था गर्न विभिन्न निकायले सुझाव दिएका छन् । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेशन (सीएसआरआई नेपाल) र इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स ट...