काठमाडौं । हुन त अझै पनि नेपालमा फाइभजीको परीक्षण भइसकेकाे छैन । कतिपय ठाउँमा फाेरजी नै नपुगेकाे बेला फाइभजीकाे व्यवसायिक सुरूवातबारे चर्चा गर्नु केही चाँडाे हाेला । हुन त विश्वका धेरैजसो देशमा फाइभजी सुरू भएकाे छैन । हाम्राे छिमेकी देश भारतमा गत बुधबारद...
