close

काठमाडौं । स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डेटाको आकर्षक अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाका समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उद्देश्यले सो प्याकेज हरेक दिन दुई जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ। स्मार्टका ग्राहकहरुल...