काठमाडौं । देशको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाईट president.gov.np बाट पछिल्ला सूचनाहरु हराएका छन् । उक्त वेबसाइटबाट जेठ १ गतेयताका कुनै पनि सूचनाहरु हराएको हो । नयाँ प्रधानमन्त्री नियुक्ति आह्वानदेखि प्रतिनिधिसभा विघटनजस्ता ठूला निर्णयहरु सह...
